फोर्स मोटर्सका आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा कुनै पनि गाडीको खरीदमा उपहारको वर्षा लिएर आएको छ । जस अन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टि.भि., स्मार्ट फोन लगायतका उपहारको वर्षा ल्याएको छ । यस अफर आजको मितिदेखि लागु भई छट पर्व अर्थात २०७९…