गरिमा क्यापिटलले डिम्याट खाता र मेरो शेयर नबीकरण गर्ने लगानीकर्ताहरुलाई अवधिका आधारमा विभिन्न किसिमका छुट दिने अफर ल्याएको छ । क्यापिटलले आगामी असार मसान्तसम्ममा यस्तो सेवा नबीकरण गर्न आग्रह गर्दै १० वर्षे, ५ वर्षे तथा आजीवन नबीकरण गर्नेहरुलाई अलग अलग योजना मार्फत छुट प्रदान गर्न लागेको हो । दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता…