ङादी ग्रुप पावर लिमिटेडले साउन १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतले हुने १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनका लागि असार २० गते कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । असार १९ गतेसम्म कम्पनीको…