एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप मार्फत एयरलाइन टिकट बुकिङमा २०% ‘क्यास व्याक’

एनआईसी एशिया बैंक (NICA) ले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने योजना सार्वजनिक गरेको छ । बैंकले आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूले एनआईसी एशिया मो बैंक प्रयोग गरी…