मेगा बैंक नेपाल सन् २०१९ को 'बैंक अफ दि इयर' बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले सन् २०१९ का लागि मेगा बैंकलाई ‘बैंक अफ दि एयर २०१९, बाट सम्मानित गरेको हो । लण्डनमा बिहीबार आयोजित एक समारोहबीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले “बैंक अफ दि एयर,…