रिलायन्स स्पिनिङ्ग मिल्सले बुक विल्डिङ्गबाट मूल्य निर्धारण गर्न ‘रोड शो’ गर्दै

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक विल्डिङ्ग विधीबाट सेयरको मूल्य निर्धारण गर्नका लागि 'रोड शो' आयोजना गर्ने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले यहि असार असार २३ गते बिहीबार ह्यात प्लेस, सोल्टीमोड, काठमाण्डौंमा 'रोड शो' आयोजना गर्न लागिएको जानकारी दिएको हो । बुक विल्डिङ्ग विधि अन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासनका लागि नेपाल…