नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् खरिद सम्झौता गरेको छैन । त्यसको मारमा लगानीकर्ता परेका छन् । झण्डै साना ठूला क्षमताका गरी ७ हजार मेगावाटको हाराहारीका आयोजना सम्झौताको प्रतीक्षामा छन् । नदी प्रवाही आयोजनाबाट तोकिएभन्दा बढी सम्झौता भइसकेको भन्दै प्राधिरकणले कुनै पनि आयोजनाको पिपिए गरेको छैन । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घले मंगलबार ऊर्जा,…