अरुण काबेलीको वित्तीय अवस्थामा सुधार

चालु आर्थिक वर्षको चैतसम्ममा अरुण कावेली हाइड्रो पावर कम्पनी नाफामा गएको छ । गत वर्षको यसै अवधिमा घाटामा रहेको अरुण काबेली पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक लाख ५० हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको ९ महिनामा कम्पनी १० लाख २४ हजार नोक्सानीमा रहेको थियो । विद्युत विक्री मार्फतको आम्दानी नगरेको भएपनि…