सन नेपाल लाइफ इन्स्योरेन्स पनि क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध

सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्नको लागी नेपाल क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले…