'स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ' भन्ने मुल मन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंक बिच पोइन्ट अफ सेल पोस सेवाका लागी सहकार्य भएको छ । सनराइज बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोह बिच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश…