कुमारी बैंक लिमिटेड र पोखरा स्थित अन्नपूर्ण केबलकार बीच कुमारी बैंक लिमिटेडबीच सहमति भएको छ । केवलकार कम्पनीसँग बैंकको ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीनराज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे । यस सम्झौता…