अमेरिकामा मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च भएपछि मूल्यवृद्धि नियन्त्रण गर्नको लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रुपमा औसत ब्याजदर बढाएको छ । फेडले औसत ब्याजदर बढाउँदा पनि मूल्यवृद्धि नियन्त्रणमा नआएपछि उद्योगपति तथा स्टार्टअप कम्पनी लगायत जनमानसले फेडको विश्वसनीयतामा नै प्रश्न उठाएका छन् । अमेजनका संस्थापक जेफ बेजोस र टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी…