प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा १३२ किलोभोल्ट (केभी) क्षमताको सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरेका छन । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि श्रव्यदृश्यका माध्यमबाट उक्त प्रसारण लाइनको उद्घाटन गरेका हुन। अथक मिहिनेतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइन…