राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो भव्यरुपमा सम्पन्न भएको छ । चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान गरेको आयोजक तथा सहभागीको विश्वास छ । एक्स्पोको समापन शत्रमा आयोजक मध्येको एक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल…