अपि पावरको ४ लाख ४९ हजार कित्ता सेयर जेठ १८ गतेदेखि लिलामीमा

अपि पावर कम्पनी (API) ले जेठ १८ गतेदेखि ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गते जारी गरेको हकप्रदमा अवितरित सर्वसाधारण समुहतर्फको उक्त सेयर लिलामी बिक्री खुला गरिएको हो । कम्पनीले निष्काशन गरेको १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता (३९.३६…