अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए)ले फ्युल इकोनमी मापदण्ड पालना नगर्ने अटोमेकर कम्पनीहरुलाई फाइन लगाउने भएको छ। सन् २०१९ देखि यताको समयमा निर्माण भएका कारहरुमा एनएचटीएसएले फ्युल इकोनमी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताएको हो । एनएचटीएसएले गरेको यो निर्णय टेस्ला कम्पनीका लागि भने वरदान भएको छ । अरु कार निर्माताहरुले इन्धन इकोनमी पालना नगरेकोमा…