एप्पलको आइफोन एसइमा फाइभ-जी र म्याक स्टुडियो कम्प्यूटरमा फास्टर चीप अपग्रेड

एप्पलले आफ्ना आइफोन मोडलहरुमा कम मूल्य पर्ने आइफोन एसइ र आइप्याड एयरमा फाइभ–जी सुविधा अपग्रेड गरेको छ । यसका साथै एप्पलले स्टुडियो कम्प्यूटरमा फास्टर चीप पनि अपग्रेड गरेको छ । एप्पलको नयाँ डेक्सटपमा एम १ अल्ट्रा चीप हुने छ जसको मूल्य ३ हजार ९ सय ९९ रहेको छ । यसका साथै ल्याप्टपहरुको लागि डिजाइन गरिएको…