महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा विद्युतीय आर. ओ प्लान्ट हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वचालित विद्युतीय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको छ । बैंकको “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम अन्तर्गत पकडी शाखाले एक विशेष कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागी स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको हो । विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान…