समता घरेलु लघुवित्तको वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम

समता घरेलु लघुवित्त (SMATA) ले तीन दिने वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिमसम्पन्न गरेको छ । लघुवित्तले लक्षित वर्गलाई वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले आफ्नो इलाका प्रमुख लगायत शाखा प्रमुखहरुलाई धुलिखेलमा तालिमको आयोजना गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकद्धारा जारी वित्तीय साक्षरता मार्गदर्शन २०७८ को अधिनमा रहि प्रशिक्षक प्रशिक्षण तालिम…