घलेम्दी हाइड्रोले लाभांश नदिने

घलेम्दी हाइड्रो लिमिटेडको सेयरधनीले लाभांश नपाउने भएका छन् । कम्पनीले पुस १६ गते बिना लाभांश सभा सासा बैंक्वेट, नयाँबजार, काठमाडौंमा बिहान ११ बजे आठौं साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाको प्रस्तावमा आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी…