गोर्खा ब्रुअरीले जाडो मौसमका लागि लक्षित गरेर नेपालमै पहिलो पटक विन्टर वार्मर बियर ‘फायर मून’ बजारमा ल्याएको छ । विन्टर वार्मर बियर नेपालको कठ्याङ्ग्रिने जाडोका लागि निकै नै उपयुक्त रहेको कम्पनीले जनाएको छ । फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो, जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्र्न मद्दत गर्ने उत्कृष्ट बास्ना भएको मसलाहरुको स्वाद…