दोर्दी करिडोरका जलविद्युत आयोजना छिटो सम्पन्न गरः ऊर्जा मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाहरु छिटो सम्पन्न निर्देशन दिएकी छन् । स्थालगत निरिक्षण्मा गएकी मन्त्री भुसालले निर्माणाधि आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेकी हुन् । करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजना निर्माणमा जाने तयारीमा छन् । केही आयोजना हाल…