तनहुँ जलविद्युतको प्रसारण लाइन निर्माणका लागि ७ ओटा टावर निर्माण सम्पन्न

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म सात ओटा टावर निर्माण सम्पन्न गरिएका छन् । कुल ९४ मध्ये २७ फाउण्डेशनको काम सकिएको छ भने ६ ओटा फाउण्डेशनको काम चलिरहेको छ । त्यस्तै २० टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने…