युनाइटेड इदी मर्दी नोक्सानीबाट नाफामा पुग्यो, साढे ४ करोड खुद नाफा आर्जन

युनाइटेड इदी मर्दी हाइड्रोपावर (UMRH) नोक्सानीबाट नाफामा पुगेको छ । अघिल्लो आवमा ४ करोड बढी नोक्सानीमा रहेको कम्पनी गत आवमा साढे ४ करोड बढी नाफामा पुगेको हो । कम्पनीले सार्वजनिक गरेको गत आव २०७७।७८ को वित्तीय विवरण अनुसार कम्पनीले ४ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनी…