ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर, ७.२९% मै विद्युतीय सवारी कर्जा

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले यस वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत सस्तो ब्याजदरमा विद्युतीय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत…