हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको अदालको स्टे अर्डरका कारण निर्माणमा ढिलाई भएको छ । नवलपुरमा प्रसारण लाइनका १९३ वटा टावर मध्ये अदालतको स्टे अडरका कारण दुम्किबास क्षेत्रमा दुईवटा टावर बन्न नसक्सदा आयोजना निर्माणमा ढिलाई भएको हो । सोही प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर पुगेको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले प्रसारण लाइन नभएकै…