समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोमको फाइबरनेट सेवा धरान पनि पुगेको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि विस्तार गरिने कम्पनीले जनाएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ। डिशहोम फाइबरनेट…