दिगो विकासका लागि वार्षिक २० खर्ब २५ अर्ब चहिने, केही क्षेत्रमा नेपालको लोभलाग्दो प्रगति

दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ । दिगो विकास लक्ष्यका लागि निर्धारण गरिएको बजेटभन्दा झण्डै रु चार खर्ब बराबरको बजेट कम हुने देखिन्छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत पेश गर्नुभएको…