ग्रेटवाल मोटर्सले ६० मुलुकमा बिक्री भइसकेको हाभल जोलियन नेपाल ल्याउने

ग्रेटवाल मोटर्स नेपालले आकर्षक फिचरहरुसहितको टप भेरिएन्टमा हाभल जोलियन नेपाल ल्याउने भएको छ। टप भेरिएन्टले ग्राहकको यात्रा अझै विलासी गराउने कम्पनीले जनाएको छ। ६० वटा मुलुकहरुमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हाभल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्राण्ड हो। कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलियनले गाडीहरुमा नयाँ सोचलाई मूर्तरुप दिने कम्पनीको…