राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने कशौधन कवाड सप्लायर्सका संचालक विरुद्ध ४४ करोड ७३ लाखको माग दाबीसहित उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दर्ता गराएको छ । विभागले राजश्व चुहावट गर्ने रुपन्देही स्थित कशौधन कवाड सप्लायर्सका प्रमोदकुमार गुप्ता र गोविन्दकुमार कशौधन विरुद्ध मुद्दा दर्ता गराएको हो । विभागका अनुसार उक्त फर्मले राजश्व चुहावट गर्ने मनसायले अन्य…