टीसीएल ब्राण्डका नयाँ मोडलका वासिङ मेसिन नेपाली बजारमा

आधुनिक टेक्नोलोजीको प्रयोगमा अग्रपंक्तिमा रहेको टीसीएलले हालसालै नयाँ मोडलका वासिङ मेशिनहरु बजारमा ल्याएको छ। टीसीएल ब्राण्डलाई ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्ड मानिन्छ। टीभी, एयर कन्डिशनर तथा वासिङ्ग मेशिनका लागि निकै प्रचलित र रुचाईएको नाम हो टीसीएल। विशेषतः फ्रन्ट लोडिङ मोडलमा उपलब्ध टीसीएलका वासिङ मेशिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु पनि रहेका छन्।…