नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम. नजमुस शकिबद्वारा शपथ-ग्रहण

नेपाल बङ्गलादेश बैंक (NBB) को नव निर्वाचित अध्यक्ष एआरएम. नजमुस शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् । बैंक संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष एआरएम नजमुस शकिबलाई पुनः संचालक समितिको अध्यक्ष चयन गरेको थियो । अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक…