न्यादी हाइड्रोपावरको आईपीओमा साढे ३८ करोडको आवेदन, २.१५ गुणा धेरै माग

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा भदौ १३ गते आइतबारसम्म ३८ करोड ६२ लाख ४४ हजार ८०० रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । आईपीओ बिक्री खुला भएको १३ दिनमा १५ हजार ३६८ जना आवेदकहरूबाट ३८ लाख ६२…