नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) नाफाबाट २ करोड बढी नोक्सानीमा पुगेको छ । अघिल्लो आवमा १ करोड बढी नाफा आर्जन गरेको कम्पनीले गत आवमा २ करोड बढी नोक्सानी ब्यहोरेको हो । हाइड्रोपावरको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेपछि त्यसको प्रत्यक्ष असर नाफामा पुगेको हो । कम्पनीले सार्वजनिक गरेको गत आव २०७७/७८ को वित्तीय विवरण अनुसार कम्पनीले…