यूवाहरुमाझ लोकप्रिय बन्दै गइरहेको दुई पांग्रे मोटरसाइल ब्राण्ड यमाहाको बहुप्रतीक्षित मोटरसाइकल एमटी १५ बीएस ६ भर्सन सार्वजनिक भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी महा एक्सचेन्ज मेलामा नयाँ दुई कलर अप्सनमा नेपाली बजारमा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो । एमटी १५ बीएस ६ चार कलरमा आउने भएको छ । एमटी १५ ब्ल्याक, मेटालीक ब्ल्याक, डार्क मेट…