बुटवल पावरको नाफा घट्यो

बुटवल पावर कम्पनी (BPCL) को खुद नाफा ४८.८१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४५ करोड ८६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ८९ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५१ करोड ११…