बरुण हाइड्रोपावरको विद्युत बिक्रीको आम्दानी घट्दा नाफा ५४ प्रतिशत घट्यो

बरुण हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण कमजोरदेखिएको छ । कम्पनीको नाफा सहित अधिकांश सूचकहरु घटेको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै अधिकांश सूचक प्रभावित बनेको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५२ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा १ करोड १७ लाख १ हजार…