नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार रुरु जलविद्युत् परियोजना लिमिटेडको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको शेयरमूल्य १ हजार २०६ कायम भएको छ । सोही मूल्यका आधारमा बिहीबार कम्पनीको कारोबार खुल्नेछ। कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य १ हजार ३२७ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।…