बुध्द एयरद्वारा थप उडानको घोषणा

काठमाडौं उपत्यकाका स्थानीय नियकायहरुले करोना संक्रमण रोकथामका लागि १६ गते बेलुकादेखि निषेधाज्ञा जारी गरेपछि बुद्ध एयरले आजदेखि १६ गतेसम्मका लागि उडान संख्या थप गरेको छ। निषेधाज्ञापछि हवाइ यात्रा पनि कठिन हुने भएकाले यात्रुहरुलाई सकेसम्म छिटो गन्तव्यसम्म पुग्न सहज होस भनेर उडान संख्या थपिएको बुद्ध एयरले जानकारी दिएको छ। उडान संख्था थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज…