अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले एकसाथ बोनस र हकप्रद घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ३१ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत…