मेगा बैंक मार्फत धादिङका व्यवसायीलाई सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी सम्झौता

मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघ बीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा मेगा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका तर्फबाट प्रमुख, लघु तथा कृषि कर्जा पुण्य प्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट अध्यक्ष शम्भु…