नयाँ वर्षमा वर्ल्डलिंकले ६२ प्रतिशतसम्म छुट दिने

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँवर्ष’ नामक अफर ल्याएको छ, । कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ । त्यही अपेक्षासाथ वर्ल्डलिंकले ‘हर्षको नववर्ष’ अफर ल्याएको हो । अफरमा ग्राहकहरूले १ वर्षको २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा…