सानिमा बैंकको केवाईसी अनलाइन माध्यमबाट अद्यावधिक गर्ने सुविधा

सानिमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । सानिमा बैंकको ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com मा login गरी “Online KYC Update” मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि…