र्याडिसन होटलले खोटाङ स्थित जलपामा रहेको ज्योती सेकेण्डरी स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई होटल व्यवसायबारे जानकारी गराएको छ । होटलले समाजिक उत्तरदायीत्व अन्तर्गत ज्योती स्कुल विद्यार्थीलाई स्थलगत भ्रमण गराई यस क्षेत्रका बारेमा प्रशिक्षण दिएको हो । होटलले स्कुलका ४० जना विद्यार्थीलाई आफ्नै होटलमा ल्याई होटल व्यवसाय र यस क्षेत्रको विषयमा जानकारी गराएको…