‘एप एक क्यु आर अनेक’ भन्ने मूल नारा का साथ आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ । उक्त योजना १६ भाद्र देखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर…