बरुण हाइड्रोपावरको नाफा ६१ प्रतिशतले घट्यो

बरुण हाइड्रोपावर कम्पनी (BARUN) को खुद नाफा ६१ प्रतिशतले घटेको छ । बिद्युत बिक्रीबाट हुने आय घटेसँगै कम्पनीको नाफामा उच्च गिरावट आएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा बरुणले ८७ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६१.६२ प्रतिशत कम हो । गत आवको यसै अवधिमा कम्पनीले २…