रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि प्राथमिक शेयर जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गुल्मीका स्थानीय बासिन्दाका लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गरेको हो । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।…