काठमाडौँ । एभरेष्ट बैंकले बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । बैकको यो शाखासँगै बागमती प्रदेशमा शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल…