अब हाम्रो पात्रोबाटै इभेन्टको टिकट खरिद गर्न मिल्ने

काठमाडौँ । हाम्रो पात्रो एपबाट सिधै टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ । यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो । प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोग गरी टिकट खरिद गर्न सक्नेछन् । हाम्रो पे का साथै मोबाइल बैंकिङ र कनेक्ट…