काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच राष्ट्रिय भुक्तानी सञ्जाल (एनपीएस–एनसीएस) तथा स्वदेशी कार्ड प्रणाली (नेपालपे कार्ड) को सदस्यता प्राप्त गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।…